Monday, January 1, 2024

 नेपालमा शिक्षा र शैक्षिक संस्थाको गुणस्तर खस्किदैछन्। यसलाई उकास्न शैक्षिक संस्थालाई राजनैतिक हस्तक्षेपरहित तथा शिक्षाको प्रणाली सहज तर विधि कठिन हुनु जरुरि छ। 

शिक्षा पाठ्यक्रम घोकी उतिर्ण गरिने प्रणाली पक्का पनि होइन। समाजको सुक्ष्म विश्लेषण र गलतलाई गलत भनि सुधारात्मक कदम उठाउन नसक्ने को शिक्षा र योग्यता दुवै व्यर्थ हुन्।

No comments:

Post a Comment

                                                             https://ratopana.com/?p=53527